Chiso Chiso Hawama Lyrics - Dany Denzongpa

Chiso Chiso Hawama Lyrics - Dany Denzongpa चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ के भो आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ Chiso Chiso Hawama Lyrics

Chiso Chiso Hawama Lyrics - Dany Denzongpa

चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ 
के भो आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ 
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ 

(उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ)२ 
(झ्यालबाट हेरेको)२ झझल्को आँउदछ 
के भो आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ 
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ 

(लुकीचोरी खोलेको,देउरालीमा पाखामा)२ 
(डाँडामा बसी कुरेको)२ झझल्को आँउदछ 
के भो आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ 
(चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ)२

Chiso Chiso Hawama Lyrics - Dany Denzongpa

You May Also Like...

LIke Us